You are viewing the translated version of क्षतिपूर्ति भराइदिने.

Section 44
क्षतिपूर्ति भराइदिने
कसैले यो ऐन बमोजिमको कसुर गरी कसैलाई हानि नोक्सानी पुन्याएमा त्यस्तो कसुरबाट पीडितलाई पुग्न गएको वास्तविक हानि, नोक्सानी बापत मुद्दा हेर्ने अधिकारीले कसुरदारबाट मनासिब क्षतिपूर्ति, भराई दिनेछ।